काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहिबार पनि दोहोरो अंकले बढेको छ । दिनभरी नै उत्तरचढाव पूर्ण भएको कारोबारमा आज नेप्से परिसुचक १८.०९ ले बढेर कारोबार बन्द भयो ।
बुधबार २१२५.८५ रहेको नेम्से २१४३.९४ पुगेको छ । मंगलबार सामान्उय करेक्सन भएको बजार हिजो र आज निरन्तर सकारात्मक देखिएको छ ।
बिहिबार ५ अर्ब बढीको कारोबार भएको छ ।
प्रतिक्रिया