प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार इन्दौरमा १७ औँ प्रवासी भारतीय दिवस सम्मेलनको उद्घाटन गरेका छन्। यस सम्मेलनबाट उनले देशको मुटुमा यो सम्मेलन हुन पाएकोमा आफू खुसी भएको बताए । सम्मेलनमा उनले आफू विदेशमा धेरै भारतीय देशको ‘ब्रान्ड एम्बेसडर’ भएर बसेको बताए । भारतको पछिल्लो समय विभिन्न क्षेत्रमा भएको प्रगतिले देशप्रति विश्वको उत्साह बढाएको छ र यी…