काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सम्बन्धी आज संवैधानिक इजलासमा छलफल हुदैछ ।
रवी विरुद्ध दायर रिट निवेदनमाथि ६ पुषमा प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले दुवै पक्षलाई आज छलफल गर्न झिकाउने आदेश दिएको थियो ।
आज हुने छलफलमा रवि विरुद्ध भएको निवेदनमा अन्तरिम आदेश जारी गर्ने वा नगर्नेमा केन्द्रित हुने सर्वोच्च स्रोतले जनाएको छ ।
प्रतिक्रिया