काठमाडौं । नेकपा माओवादी केन्द्रले वाम एकताको पहल गर्ने भएको छ । वृहत बाम एकताका लागि माओवादीले पाँच सदस्यीय कार्यदल बनाएको छ ।
पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन् ।
यहिबेला जसपा र नेकपा एसले पनि विचार मिल्नेहसंग पार्टी एकता एकता गर्ने भन्दै कार्यदल बनाएका छन् । ,
प्रतिक्रिया