२९ आश्विन २०८१, मंगलबार । October 15, 2024

Breaking

गृहमन्त्रीले लामिछानेले हटाए अगुवापछुवा गाडी



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षा खटिजे सुरक्षाकर्मी आधा घटाएका छन् ।
लामिछानेले ‘आफूमात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने’ बताउँदै आफ्नो सुरक्षामा हुनेअगुवापछुवा सुरक्षा गाडी हटाएका हुन् ।

गृहमन्त्रीको सुरक्षामा प्रहरी निरीक्षकको नेतृत्वमा हुने टोलीलाई उनले घटाएर प्रहरी नायब निरीक्षक (सई)को नेतृत्वको सुरक्षाकर्मी राख्न सुरु गरेका छन् ।

प्रकाशित : २३ पुस २०७९, शनिबार ००:००