काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीमा गइ मृत्यु भएका परिवारलाई प्रलोभनमा पारेर ठगी गर्ने गिरोह लाई पक्राउ गरेको छ ।
मरेका मान्छेको नाममा रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँको गोंगबुका रामबहादुर तामाङसहित ६ जनालाई पक्राउ गरेको हो ।
प्रतिक्रिया