काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको भाउ वृद्धि भएको छ । आज सुन प्रतितोला एक हवजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज एक तोला छापावाल सुन एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलाको एक लाख आठ हजारमा कारोबार भएको थियो । मंगलबार तेजाबी सुन तोलाको एक लाख आठ…