३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

माओवादी केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आजदेखि यहाँ सुरु भएको छ । काठमाडौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बैठक सुरु भएको भएको हो । बैठकको सुरुवातमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्े । सम्बोधन गर्दै प्रचण्डले सरकारले थालेको सुशासनको अभियानबाट जनतामा आशाको सञ्चार भएको उल्लेख गरे । बैठकमा अध्यक्ष दाहालले…