काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक भोली सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने विषयमा छलफल हुने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
यस अघि बोलाइएको स्थायी कमिटी , पोलिटव्यूरो र केन्द्रीय कमिटिी बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको छ ।
१४ श्रावण २०८०, आइतबार ००:००
0
Shares
प्रतिक्रिया