चितवन । चितवनको मनकामना अस्पतालमा उपचारको क्रममा गर्भवी महिलाको मृत्यु भएपछि भएको छ । तीन महिने गर्भवती उपचारको क्रममा मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । स्थानीय प्रशासनका अनुसार भरतपुर महानगरपालिका वडा नंं २६ घर भएकी ३२ वर्षीया नविना महतोको उपचारको क्रममा मृत्यु भएको हो । रक्तश्राव भएर उपचार गराउन अस्पताल आएकी नविनाको उपचारमा लापरबाही…