काठमाडौं । आज चार प्रदेशमा भारी बर्षाको सम्भावना रहेको छ । देशमा अहिले मनसुनी वायुको प्रभाव रहेको र दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,…