बारा । बाराको सिम्रौनगढ ससुराली आएका एक भारतीय युवकले आफ्नै श्रीमतीको हत्या गरेका छ । सिम्रौनगढ नगरपालिका-६ स्थित ससुराली आएका भारतीय युवक अमिमुल अन्सारीले आफ्नी श्रीमती अश्मिना खातुनको ्धारिलो हतियार प्रयोग गरि हत्या गरेका हुन् । बुधबार बिहान २ बजेतिर श्रीमती सुतेको कोठाभित्र पसी धारिलो हतियारले घाँटी रेटी अन्सारीले हत्या गरेको बाराका एसपी होबिन्द्र बोगटीले…