२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

बाटो काटिएला युट्युवमा रिलिज

काठमाडौँ ८ फागुन । नेपाली तारा दिपक लिम्वुको बाटो काटिएला बोलको म्युजिक भिडियो युट्युवमा रिलिज गरिएको छ । लिम्वुको आफ्नै अफिसियल च्यानलमा उक्त भिडियो शुक्रबार एक कार्यक्रम गरि सार्वजनिक गरिएको हो ।भिडियोमा बादल श्रेष्ठ र प्रतिक्षा थापा मगरको मुख्य अभिनय रहेको छ । कलाकार दीपक पछल्दंग्या र मौसम राईले पनि साथ दिएका छन् ।भिडियोमा भर्जिन…