२७ आश्विन २०८१, आइतबार । October 13, 2024

Uncategorized

प्रेम दिवशको अवसरमा ‘तिमि रिसाउँदा’ गीतमा डिमन र अर्नबी (भिडीयो)



काठमाडौँ २ फागुन । गायक राहुल रक्सको आवाजमा रहेको आधुनिक गीत ‘तिमि रिसाउँदा’ सार्वजनिक भएको छ ।
प्रेम दिवशको अवसर पारेर सार्वजनिक गरिएको गीतको शब्द तथा संगीत सुरज अधिकारी (सुर रक्स) को रहेको छ भने संगीत संयोजन पुरुषोत्तम सुबेदीले गरेका छन् ।
जनकदीप पराजुलीकोे निर्देशन गरेको भिडियोमा डिमन क्षेत्रि र अर्नबी ढुंगानाले अभिनय गरेका छन् । सागर प्रधानको छायाँकन, बिष्णु खड्काले सम्पादन र धुर्बराज पराजुली ‘प्रज्वलित’ ले कलर संयोजन गरेका छन् । भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित : २ फाल्गुन २०७७, आइतबार ००:००