२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

अन्जु पन्तले गरिन् विहे

काठमाडौं। गायिका अन्जु पन्त प्रेमि थिर कोइराला संग वैवाहिक जीवनमा बाँधिएकी छिन् । अन्जु र थिरले चर्चमा बिहे गरेको हुन् । दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् । उनीहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ । छोरी परितोशिकासँग बस्दै आएकी अन्जुले केही महिना अगाडि छोरीकै दबाबका…