काठमाडौँ ८ फागुन । टेलिभिजन दुनियाँमा सक्रिय भिजे सुरजसिंह ठकुरी र मोडेल रेश्मा घिमिरेको अभिनयमा नयाँ भिडियो सार्वजनिक भएको छ ।
गायक विक्रम बराल र सज्जा चौलागाँइको स्वरमा समावेश ‘गल्ती २’ गीत सार्वजनिक भएको हो । प्रदिप चापागाँइको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ ।
गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । विकास धमलाको सम्पादन रहेको भिडियोमा बुद्ध थापाको छायांकन छ ।
प्रतिक्रिया