९ बैशाख २०८२, मंगलबार । April 22, 2025

Uncategorized

परिवार दलले कलाकारलाई गर्यो सम्मान



काठमाडौं ७ फागुन । नेपाल परिवार दलले लामो सयदेखि कला क्षेत्रमा क्रियाशील कलाकारहरुलाई सम्मान गरेको छ । ।

दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उनीहरुलाई सम्मान गरेका हुन् । यसरी सम्मानीत हुनेहरुमा बरिष्ठ गायक आनन्द कार्की संगितकार शिखर सन्तोष, गीतकार सुमन बैरागी, कबि तथा गितकार राम बहादुर बिष्ट, गायिका सबिना कार्की, गायक राज सागर लोक दोहरी प्रतिष्ठान गोरखाका सचिव गायक हरिराम परियार कलाकार प्रज्वल गौतम,उरुषा जोशी लगायत रहेका छन् ।

कलाकारिता क्षेत्रमा पुरयाएको योदानलाई कदर गदै परिवार दलले उनीहरुलाई सम्मान गरेको हो ।

प्रकाशित : ७ फाल्गुन २०७७, शुक्रबार ००:००