काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे अधिवेशन आह्वान गरेकी हुन् । प्रकाशित : १२ पुस २०७९, मंगलबार ००:००
प्रतिक्रिया