काठमाडौं । अाज गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ ।
मौसम बदलीका कारण उपत्यकाको तापत्र घटिरहेको छ
प्रतिक्रिया