५ चैत्र २०८१, बुधबार । March 19, 2025

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता

काठमाण्डौ । निर्वाचन आयोगका पदाधिकारीहरूले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । भेटघाटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपाल सरकारका मुख्यसचिव श्री शंकरदास वैरागीको समेत उपस्थिति रहेको थियो । भेटघाटमा राष्ट्रिय सभाको रिक्त सदस्यको निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचन र एकीकृत निर्वाचन कानूनका विषयलगायतका अन्य…