काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक २३ पुसमा बस्ने भएको छ । प्रतिनिधिसभाको अधिवेशनको दुई दिनअघि कांग्रेसले सदीय दलको बैठक बोलाएको हो । संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी सूचनामा उल्लेख छ ।