काठमाडौं । नेपाली कांग्रेसले २२ पुसमा केन्द्रीय समितिको बैठक बोलाएको छ । मंगलबार सूचना जारी गरि पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिएको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी २२ पुसको दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिएका छन् ।
बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी सूचनामा उल्लेख छ ।
प्रतिक्रिया