काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० लिगमा म्याच फिक्सिङ बारे जानकारी भएमा प्रमाण सहित उजुरी गर्न भनेको छ ।
काठमाण्डौको कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलकबारे क्यानले बुधबार विज्ञप्ति जारी गरी फिक्सिङको जानकारी भएका नेपाल क्रिकेट संघको केन्द्रीय कार्यालय वा हाल चलिरहेको नेपाल टी-२० लिगको एन्टी करप्सन युनिटमा उजुरी दिन अनुरोध गरेको छ ।
क्यानले प्रतियोगितामा म्याच फिक्सिङ हल्ला मात्रै भनेको छ ।
प्रतिक्रिया