५ चैत्र २०८१, बुधबार । March 19, 2025

पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्धारा दुःख व्यक्त

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाल्पा बस दुर्घटनामा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज बिहान ट्वीट मार्फत सार्वजनिक यातायातलाई सुरक्षित र मर्यादित बनाउन सबै पक्षसंग अपिल समेत गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मृतकका आफन्तहरुप्रति गहिरो समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । रूपन्देहीदेखि पाल्पाको रैनादेवी छहराको…