काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दिएको छ ।
निर्वाचन आयोगले चुनाव खर्च विवरण नबुझाएको भन्दै जरिवानाका गर्ने निर्णय गरेको थियो ।
मतपरिणाम घोषणा भएको ३० दिन भित्र खर्चको विवरण पेश पर्ने प्रावधान रहेकोमा ३० औ दिन विदाका दिन परेकाले भोली पल्ट बुझाएको वालेनको दावी छ ।
उनले असार १२ गते निर्वाचन आयोगमा खर्च विवरण पेश गरेको बताएका छन् ।
प्रतिक्रिया