३० आश्विन २०८१, बुधबार । October 16, 2024

Breaking

कांग्रेस संसदीय दलको बैठक २३ पुसमा बस्दै



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक २३ पुसमा बस्ने भएको छ । प्रतिनिधिसभाको अधिवेशनको दुई दिनअघि कांग्रेसले सदीय दलको बैठक बोलाएको हो ।

संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी सूचनामा उल्लेख छ ।

प्रकाशित : २० पुस २०७९, बुधबार ००:००