४ चैत्र २०८१, मंगलबार । March 18, 2025

राष्ट्रपतिको उम्मेदवार सम्बन्धि छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै छ । राष्ट्रपतिको उम्मेदवार चयनका लागि शनिबार बिहान ८ : ३० मा बैठक बस्न लागेको हो । नेपाली कांग्रेस केन्द्रिय कार्यालय सानेपामा बैठक बस्ने तयारी भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् । राष्ट्रपति निर्वाचनका लागि शनिबार नै मनोनय दर्ता गर्ने कार्यक्रम रहेको छ ।…