काठमाडौं । राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक भएको छ ।
निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि ८८१ जनाको मतदाता नामावली सार्वजनिक गरेको हो ।
संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जना रहेका छन् ।
१० फाल्गुन २०७९, बुधबार ००:००
0
Shares
प्रतिक्रिया