२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

जन्ती र गाउँलेबीच हुदाँ वीरगञ्जमा ३ जना घाइते



वीरगञ्ज । वीरगञ्ज शुक्रबार राति जन्ती र गाउँलेबीच झडब हुदाँ तीन जना घाइते भएका छन् ।

वीरगञ्ज महानगरपालिका-२४ रामगढवाका ४० वर्षीय शम्भुप्रसाद कुर्मी, २० वर्षीय अर्जुनप्रसाद पटेल, ३६ वर्षीय रामबहादुर पटेल घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको बारा स्थित एलएस न्यूरो अस्पताल उपचार भइरहेको छ ।
झगडाको संलग्न भएको आशंकामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित : ६ फाल्गुन २०७९, शनिबार ००:००