४ चैत्र २०८१, मंगलबार । March 18, 2025

नेपाल प्रहरीका ५ डीआईजी एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ५ (डीआईजी) लाई (एआईजी) मा बढुवा गर्न सिफासि गरेको छ । गृहमन्त्रालयले गरेको सिफारिसमा डीआईजी वसन्तबहादुर कुँवर पहिलो नम्बरमा छन् । त्यस्तै दोस्रोमा टेकप्रसाद राई तेस्रोमा दिपक थापा, चौथो श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य छन् ।