३ चैत्र २०८१, सोमबार । March 17, 2025

राष्ट्रिय स्वतन्त्र पार्टी नै ब्रेक हुने सम्भावना छ : मेटमणि चौधरी

काठमाण्डौ । प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले रास्ट्रिय स्वतन्त्र पार्टी ब्रेक हुन सक्ने बताएका छन् । स्पेस ४ के टिभीको स्पेस बहस कार्यक्रममा मंगलबार कुरा गर्दै पूर्व मन्त्री समेत रहेका चौधरीले रवि लामिछानेको सिग्नेचर नै नचलेपछि त्यही सिग्नेचरका भरमा पाटी दर्ता, उम्मेदवारी र सांसद भएका व्यक्तिहरुको पद नै जान सक्ने उनले बताएका छन् । ‘रेशमलाल…