काठमाण्डौ । नागरिक अगुवा एव पूर्व स्वाथ्यमन्त्री मथुराप्रसाद श्रेष्ठको ८८ बर्षको उमेरमा निधन भएको छ । दमका विरामी श्रेष्ठको उपचारको क्रममा आज विहान काठमाण्डौ स्थित अन्नपूर्ण न्यूरो हस्पिटलमा निधन भएको हो ।
श्रेष्ठको निधनले आफुलाई दुःखी बनाएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।
प्रतिक्रिया