१८ चैत्र २०८१, मंगलबार । April 2, 2025

मर्निङवाक नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर गएर शारीरिक व्यायाम तथा मर्निङवाक नगर्न भनेको छ ।मौसममा परिवर्तनसँगै अत्यधिक वायुप्रदुषणले जनस्वास्थ्यमा असर पर्ने भन्दै मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गरि यस्तो आग्रह गरेको हो ।मन्त्रालयले फोहोर नचलाउन र अत्यावश्यक नभई सवारी साधनहरू नचलाउन समेत अनुराध गरेको छ ।मन्त्रालयका सहप्रवक्ता डा।समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा मर्निङवाकमा नजान र…