पुष, ५ काठमाडौं । देशमा एकाएक राजनीतिक परिदृष्य परिवर्तन भएसँगै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ सर्कुलर गरिएको छ । राजनितीक परिदृश्य फेरिएको भन्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले देशभर ‘चनाखो’ बस्न भन्दै सर्कुलर गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि सुरक्षा निकायलाई ‘हाई अलर्ट’ राखिएको गृह…