काठमाडौं ६ पुस। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्षले आफुनिकट सांसदहरुको छुटाछुटै बैठक बोलाएको छ । पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा भित्रको अन्तर विरोध विभाजन नजिक पुगेको छ ।
प्रधानमन्त्री ओलीले आज बिहान बालुवाटारमा सांसद बैठक बोलाएको छ । त्यस्तै प्रचण्ड नेपाल समूहले दिउँसो १ बजे संसद भवनमा बैठक बोलाएका छन्।
प्रतिक्रिया