पाँचथर, २९ पुस । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले मुलुक निर्वाचनमा गइसकेकाले कुनै पनि लोकतान्त्रिक शक्ति जनतामा जान डराउनु नहुने बताउनुभएको छ ।पार्टी भित्रैबाट सरकारलाई सफल हुन नदिने अवस्था आएपछि जनतामा जानुको विकल्प प्रधानमन्त्री केपी शर्मा ओली र सरकारसँग नरहेकाले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गरिएको मन्त्री नेम्बाङ्गले बताउनु भयो। आज पाँचथरको फिदिम…