१७ चैत्र २०८१, सोमबार । March 31, 2025

जो बाइडनको सपथ ग्रहणको लागि मात्र २५ हजार सुरक्षाकर्मि परिचालित

काठमाडौँ । सुरक्षा व्यवस्था कायम गराउन २५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।मंगलबार राति हुने बाइडनको शपथ ग्रहण समारोहमा राष्ट्रपति डोनाल्ड ट्रम्प भने उपस्थित नहुने सम्भावना बढी रहेको छ ।अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडनले मंगलबार राति राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्दैछन् ।अमेरिकाको वासिङटन डीसीमा त्यसको तयारी पनि भइरहेको छ । यद्यपि बाइडनको शपथ ग्रहण भने…