७ चैत्र २०८१, शुक्रबार । March 21, 2025

चलचित्र पत्रकार संघ द्वारा तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु

काठमाडौँ ७ माघ । चलचित्र पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने ६, ७ र ८ फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु भएको छ । बिहीवार चलचित्र विकास बोर्डको सभा हलमा एक कार्यक्रमका बीच कार्यशालाको उद्घाटन गरिएको हो । बोर्डको नवनिर्मित ‘नवरस हल’ मा सुरु भएको कार्यशालामा ४० बढी पत्रकारहरु सहभागी रहेका छन्…