काठमाडौँ १० फागुन । समसामयिक बिषयमा ऋषिराज आचार्यले निर्माण गरेको कमेडी फिल्म ‘चुरीफुरी’ को सुटिङ सकिएको छ । पुस अन्तिमबाट छायांकन थालिएको फिल्मको करिब ४३ दिनमा ‘इन्ड कल्याप’ गरिएको जानकारी निर्देशक आचार्यले दिएका छन् । आरबि मुभीजको ब्यानरमा रबिन्द्र झा,अभिषेक श्रेष्ठ,पूजा पन्त, राजीबजंग बस्नेत,सोना बज्राचार्य,रिन्जिन गुरुङ,शिसिर भण्डारी,दीपक आचार्य (काकु),सुबोध गौतम (एदुमे),पवन खतिवडा (म्याकुरी),सुरवीर पण्डित,ऋतु आचार्य,…