९ चैत्र २०८१, आइतबार । March 23, 2025

निर्वाचन आचारसंहिता जारी गर्ने तयारी अन्तीम चरणमा

 काठमाडौँ ४ माघ ।  निर्वाचन आयोगले आउँदो वैशाख १७ र २७ गते तय गरिएको निर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गर्ने तयारी अघि बढाएको बुझिएको छ । आयोगले निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयार गरिसकेको छ भने त्यसबारे राजनीतिक दलहरुबाट सुझाव लिने प्रक्रिया अघि बढाइएको प्रवक्ता राजकुमार श्रेष्ठले बबताएका छन् । दुई चरणमा गर्ने तय गरिएको निर्वाचनका…