काठमाडौँ ५ फागृुन । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याएको आरोपमा विनयजंग बस्नेतलाइ प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई गोंगबुस्थित नयाँ बसपार्कबाट पक्राउ गरेको हो। विनयजंग बस्नेतले उनलाई धम्क्याएपछि सामाजिक सञ्जालबाट टाढिएकी सपनाले बस्नेत पक्राउ पर्ने वित्तिकै फेसबुकमा स्टाटस लेखेकी छिन् । ुधेरैको…