काठमाडौ । माध्यमिक शिक्षा परिक्षा (एसइई) को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सबै तयारी पुरा भएको र आज साँझसम्म नतिजा सार्वजनिक हुने बताएको छ । उत्तरपुस्तिका परीक्षणपछि, प्राविधिक काम पनि सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा इन्ट्री, सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका अन्तिम प्राविधिक कार्य भइरहेको बोर्डले उल्लेख गरेको छ । २०७२ सालको…