काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’सँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण बारे जानकारी गराएको अध्यक्ष अध्यक्ष तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिए ।
१४ असार २०८०, बिहिबार ००:००
0
Shares
प्रतिक्रिया