पाँचथर । निर्माणाधिन अमरपुर वृहत पम्पिङ्ग खानेपानी आयोजनामा बाढीले क्षति पुर्याएको छ । बिहिबार राती तमोर नदीमा आएको बाढीले हिलिहाङ गाउँपालिका २, पिनासीघाट नजिक धनमानेमा निर्माणाधिन इन्टेक र सम्पवेलमा क्षति पुराउनका साथै निर्माण सामाग्री बगाएको हो । निरन्तर बर्षाका कारण तमोर नदीमा आएको भीषण बाढीका कारण आयोजनाको इन्टेक, सम्पवेल र ग्याबिन वाल धस्त भएको निर्माण…