पाँचथर । पाँचथरको हेवाखोलामा बाढी आउँदा पुन मेची राजमार्ग अवरुद्ध भएको छ । मंगलबारबाट सञ्चालन गरिएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्याएपछि पुन मेची राजमार्ग अवरुद्ध भएको हो । राती आएको बाढीले डाइभर्सनमा क्षति पुर्याएपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले सूचना जारी गरी अर्को भरपर्दो सूचना…