काठमाडौँ १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित मितिमै चुनाव हुने भन्दै ढुक्क भएर तयारीमा लाग्न आह्वान गरेका छन् । ओली समूहले शनिबार चितवनको भरतपुरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले केही व्यक्तिले चुनाव हुँदैन भनेर चलाएको हल्लाको पछि नलाग्न आह्वान समेत गरेका छन् । नेकपा विभाजित नभएको र केही व्यक्ति मात्र बाहिरिएको उनको…