काठमाडौं, २२ माघ । नेकपाको प्रचण्ड – माधव समूहले आज गरेको आमहड्तालमा देशभरबाट १८२ जना नेता कार्यकर्ता पक्राउ परेका छन्।नेतृ अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापा मगरलगायत पार्टीकी दोस्रो तहका नेताहरू पनि पक्राउ परेका हुन् ।उनीहरूलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको पहरीले जनाएको छ ।सडक अवरोध गरेको र उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ…