२९ आश्विन २०८१, मंगलबार । October 16, 2024

Breaking

नेकपा प्रचण्ड–माधवको दोस्रो दिन पनि धर्ना


१५ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाण्डौ १५ माघ ।  नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा माइतीघर मण्डलामा आज दोस्रो दिन पनि धर्ना दिएको छ ।

प्रचण्ड–माधव समूहका सांसद, प्रदेशसभा सदस्यलगायतको उपस्थितिमा बिहीबार माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाका लागि धर्ना कार्यक्रमको आयोजना गरिएको सो समूहले जनाएको बताइएको छ । धर्ना कार्यक्रम माघ २१ गतेसम्म चल्ने छ ।

प्रकाशित : १५ माघ २०७७, बिहिबार ००:००