काठमाडौं १६ पुस। बलिउडकी हट आइटम गर्ल मलाइका अरोरा खानको चर्चा उनको तस्वीरका कारणले पनि हुने गर्दछ । विशेषगरि, मलाइका जीम पुग्दा होस् या सार्वजनिक कार्यक्रममा पुग्दा नै किन नहोस्, बोल्ड पहिरन लगाउन माहिर मानिन्छिन् । बलिउडमा ‘मुन्नी’ उपनामले परिचित यी सुन्दरी नायक अर्जुन कपुरको प्रेममा छिन् ।मलाइकाले आफ्नो सामाजिक संजाल इन्स्टाग्राममा सार्वजनिक गरेको तस्वीरले…