काठमाडौँ ११ पुष । नेपाल सरकारले ९ महिनादेखि बन्द रहेका चलचित्र भवनहरु खोल्ने निर्णय गरेको छैन । सरकारले निर्णय नगरेपनि चलचित्र संघले हिजोबाट देशभरका हलहरु सुचारु गर्ने निर्णय गरेसँगै हलहरु संचालनमा आएका छन् ।हलहरु संचालनमा आएसँगै जिल्ला प्रशासन कार्यलय, काठमाण्डौले चलचित्रकर्मीहरुलाई छलफलमा बोलाएको छ ।चलचित्रकर्मीसँगको छलफलपछि जिल्ला प्रशासन कार्यलयले आज बस्ने मन्त्रीपरिषद्को बैठकमा हल खोल्ने…